यदी तिमीले मलाई साथी बनायो भने
आज यस मोडमा आएर छोडयो किन्
यसरी तिमीले छोड्नु थियो भने
म सगै जिउने मर्ने कसम खायो किन्
यसरी नै तिमीले मलाई पागल बनाउनु थियो भने
यति धेरै सपनाहरु देखायो किन्
म त तिमीलाई संगै जिउने संगै मर्ने साथी सम्झेको थिए
तर तिमीले त मलाई जिन्दगीको बीच बाटोमा नै छोडेर गयो,
म हार माने छैन तिम्रो यो तुच्छ बेबहारले-३
बाचनको लागी नयाँ बाटो बनाउ छु,

तिम्रै घरको अगाडी म नयाँ घर बनाउ छु,

0 comments:
Post a Comment