हे प्रभु यो कस्तो संसार बनायो
हावा सरी आयो पानीले डुबायो,
सारा परीवारहरु पानीले बागाएर लग्यो
न त बस्नको लाइ राख्यो
न त सुत्न लाई राख्यो
खानलाई राखिदिए हुन्थियो,
सुखै: सुखले बिताएको जिन्दगी
छिन् भरमै दुखै:दुख ले भरीदियो,
न त रुनलाई आँखा मा आँशु छ,
न त बगन लाई रगत,
कस्तो बिडम्ना यो जिन्दगीको आज,
हे प्रभु यो कस्तो संसार बनायो ३ !!!







