Tuesday, May 6, 2014

नेपाली एकता समाज को अर्को बिदाई कार्य क्रम सम्पन 

                  गएको आइतबार नेपाली एकता समाज कल्याणकारी कोश ले बिदाई कार्यकर्म को आयोजना गर्‍यो । यस कार्यक्रम को उद घोश्क रमेश श्रेष्ठ ले गर्नु भएको थियो भने शुभकामना यसै कोश का अध्यक्ष अजय कुमार साह ले दिनु भएको थियो । कोश का १ जना सदस्य शंकर धिमाल आफ्नो ३ बर्ष काम पुरा गरि घर फर्किनु भयो भने। २ जना सदस्य बिरामी को गर्बरी ले घर फर्किनु भयो । यस कोश ले बिरामी सदस्य लाइ आर एम ४०१ एक गरी सहयोग गर्नु भयो । बिरामी भएर फर्किनु भएका सदस्य को नाम शिव राजबन्सी र शंकर प्रसाद घर फर्किनु भयो । यस कोश का कोशा अध्यक्ष रुद्र खतिवद , उपाध्यक्ष गिरिराज पौडेल र सचीव रेशम बि क लगायत अनय सदस्य हरु ले शुभ कामना दिनु भएको थियोे ।यस बैठक क सभा पति डोल् राज कफ्ले जियु ले अन्तय मा आफ्नो मन्तव्य राख्दै सभा बिसर्जन गर्नु भएको थियोे ।


Wednesday, April 16, 2014

आज 12 /04 /2014 का दीन नेपाली एकता समाज कल्याणकारी कोष ले सदस्य दिनेश बी क लाइ बिदाई गार्यो   कार्यकर्म

Thursday, April 3, 2014

HAPPY NEW YEAR 2071

♤♤☆☆☆☆☆आउदै गरेको नयाँ  बर्स ☆☆२०७१☆☆ साल  को शुखद  उपलक्ष्यमा सम्पूर्ण  साथीहरु  तथा घर परिवार लाई  हार्दीक मँगलमय शुभ कामना  गर्दछु ☆☆♡♡♡♡♡☆☆♤♤

Saturday, April 6, 2013

*मलेसिया  को क्वाला-लमपुर स्थित  रहेको  टावर घुम्न जादा खिचिएको फोटो मा साथी रेसम, अनिल,सँग घुमेको यस ठाउमा  बिभिन्न रमाइलो गर्दै हिन्दी फिल्म First realese Race 2 हेरेको थिए, यो दिन हामीलाई निकै रमाइलो भएको थियो, कोठा फर्किने बेलामा बस न भेटेर टेक्सी चढेर रातीको ९ बजे कोठा आइपुगेको थिए, सम्झना को लागी मैले आफनो वेब साइड मा यो फोटो राखेको छू, 17 feb 2013..

Saturday, March 23, 2013

नेपाली  एकता समाज कल्याणकारी कोष (मलेशिया ) २२/०३/२ ० १ ३ 
 यस  कोष का सदस्य पारस खडका लाई गएको राती  शुक्र बार  फूलमाला  अबीर लगाई  बिभिन  किसिमका लोक दोहरी , आधुनिक गीतहरु बजाई  नाच गान गरी  बिदाई कार्यक्रम   ग-यो,यस बिदाई कार्यक्रम का उदघोसक  रमेश श्रेठ ले गर्नु भएको  थियो भने , शुभ यात्रा  को मन्तबय यसै कोशका अध्यछ अजय कुमार शाह , उपा -  अध्यछ गिरी राज पौडेल , कोषा  अध्यछ रुद्रा खतिवडा, बरिष्ठ सल्हाकर जिबलाल घिमिरे, लगायत अन्य सदस्य ले दिनु भएको  थियो, भने अन्त्य मा यस सभाका सभापति डोल राज काफ्ले ज्यू  आफ्नो  छोटो मन्तबय राखेर  कार्यक्रम सम्पन गर्नु भएको थियो ,
 
माथि जानुस्