Sunday, April 10, 2011

जिबन

जिबन एउटा अमुल्य सम्पती हो

AJAY KUMAR SAH
             यसलाई निराश न पार
माया त एउटा बाचने आधार हो
            यसलाई बदनाम न गर
तिमी त मेरो मुटुको धडकन हो
              यसलाई अन्त्य न गर
तिम्रै सहाराले यो साँस चलिरहेको छ
        तिमीलाई एक दीन पकै भेट्छु की भनेर
मुटुको धडकन बढी रहेको छ
            तिम्रो साथ पाउछू  की भनेर-२

 
माथि जानुस्