गएको आइतबार नेपाली एकता समाज कल्याणकारी कोश ले बिदाई कार्यकर्म को आयोजना गर्यो । यस कार्यक्रम को उद घोश्क रमेश श्रेष्ठ ले गर्नु भएको थियो भने शुभकामना यसै कोश का अध्यक्ष अजय कुमार साह ले दिनु भएको थियो । कोश का १ जना सदस्य शंकर धिमाल आफ्नो ३ बर्ष काम पुरा गरि घर फर्किनु भयो भने। २ जना सदस्य बिरामी को गर्बरी ले घर फर्किनु भयो । यस कोश ले बिरामी सदस्य लाइ आर एम ४०१ एक गरी सहयोग गर्नु भयो । बिरामी भएर फर्किनु भएका सदस्य को नाम शिव राजबन्सी र शंकर प्रसाद घर फर्किनु भयो । यस कोश का कोशा अध्यक्ष रुद्र खतिवद , उपाध्यक्ष गिरिराज पौडेल र सचीव रेशम बि क लगायत अनय सदस्य हरु ले शुभ कामना दिनु भएको थियोे ।यस बैठक क सभा पति डोल् राज कफ्ले जियु ले अन्तय मा आफ्नो मन्तव्य राख्दै सभा बिसर्जन गर्नु भएको थियोे ।
![]() |







