Friday, January 14, 2011

बैमानी मन


AJAY KUMAR

सगरमाथा को उचाई मा हिनेहरुलाई
समुन्द्र को गहिराई को बारेमा के थाहा,
हजारौ संग माया साट्नेहरुलाई
मुटु को ब्यथा के थाहा,
म रुख भए,तिमीलाई छहारी दिन्थे,
म सुर्य भए,तिमीलाई न्यानो ताप दिन्थे,
तिमि मायालु भए,तिमीलाई अजम्बरी माया दिन्थे,
तर तिमि त मायाको खिलारी रहेछौ,
आफ्नै मन को बैमानी रहेछौ, 
 
माथि जानुस्