Tuesday, March 29, 2011

यो कस्तो संसार

हे प्रभु यो कस्तो संसार बनायो
हावा सरी आयो पानीले डुबायो,
सारा परीवारहरु पानीले  बागाएर लग्यो
न त बस्नको लाइ राख्यो
न त सुत्न लाई राख्यो
खानलाई राखिदिए  हुन्थियो,
सुखै: सुखले बिताएको जिन्दगी
छिन् भरमै दुखै:दुख ले भरीदियो,
 न त रुनलाई आँखा मा आँशु छ,
न त बगन लाई रगत,
कस्तो बिडम्ना यो जिन्दगीको आज,
हे प्रभु यो कस्तो संसार बनायो ३ !!!

Monday, March 14, 2011

बचाऊ है साथी हाम्रो देश नेपाल

बचाऊ है साथी यो  हाम्रो देश नेपाल
    राजनितीको भुमरीमा फसी सकेको छ,
मिलौ है साथी हामी एक अर्कामा
    बिदेशी को हात लम्बी सकेको छ,
हिमालै हिमाल ले सजिएको देश नेपाल
    कुटनीति को फन्दामा परि सकेको छ,
सुन्दर गर्ब साली देश नेपाल
    आज विद्रोहीले भत्काई सकेको छ
त्यसैले आज हाम्रो देश नेपाल र नेपाली आमालाई 
     एउटा बिर देश योद्दाको खाचो छ,
गर्ब गर्छौ आज हामी नेपाली भएर
    हाम्रो देश नेपाल कसैको गुलाम भएको छैन,
        शुन्दर बनाऊ छौ हाम्रो देश नेपाल
यसलाई कसैले भत्काउने आट गर्ने छैन,
      लड्नु पर्छ हामीले हाम्रो देश नेपाल को  लागि
तर हामी नेपाली नेपाली  मा होइन
      मर्नु पर्छ हाम्रो देश नेपालको लागि 
तर आफै आफैमा होइन,  
                       अजय कुमार शाह.

Thursday, March 3, 2011

माया मा धोका

यदी तिमीले मलाई साथी बनायो भने
                    आज यस मोडमा आएर छोडयो किन्
यसरी तिमीले छोड्नु थियो भने
                    म सगै  जिउने मर्ने कसम खायो किन् 
यसरी नै तिमीले मलाई पागल बनाउनु थियो भने
                               यति धेरै सपनाहरु देखायो किन्
म त तिमीलाई संगै जिउने संगै मर्ने साथी सम्झेको थिए
तर तिमीले त मलाई जिन्दगीको बीच बाटोमा नै छोडेर गयो,
म हार माने छैन तिम्रो यो तुच्छ बेबहारले-३                         
बाचनको लागी नयाँ बाटो बनाउ छु,                                      
तिम्रै घरको अगाडी म नयाँ घर बनाउ छु,                          
 
माथि जानुस्