*मलेसिया को क्वाला-लमपुर स्थित रहेको टावर घुम्न जादा खिचिएको फोटो मा साथी रेसम, अनिल,सँग घुमेको यस ठाउमा बिभिन्न रमाइलो गर्दै हिन्दी फिल्म First realese Race 2 हेरेको थिए, यो दिन हामीलाई निकै रमाइलो भएको थियो, कोठा फर्किने बेलामा बस न भेटेर टेक्सी चढेर रातीको ९ बजे कोठा आइपुगेको थिए, सम्झना को लागी मैले आफनो वेब साइड मा यो फोटो राखेको छू, 17 feb 2013..
Saturday, April 6, 2013
Saturday, March 23, 2013
नेपाली एकता समाज कल्याणकारी कोष (मलेशिया ) २२/०३/२ ० १ ३
यस कोष का सदस्य पारस खडका लाई गएको राती शुक्र बार फूलमाला अबीर लगाई बिभिन किसिमका लोक दोहरी , आधुनिक गीतहरु बजाई नाच गान गरी बिदाई कार्यक्रम ग-यो,यस बिदाई कार्यक्रम का उदघोसक रमेश श्रेठ ले गर्नु भएको थियो भने , शुभ यात्रा को मन्तबय यसै कोशका अध्यछ अजय कुमार शाह , उपा - अध्यछ गिरी राज पौडेल , कोषा अध्यछ रुद्रा खतिवडा, बरिष्ठ सल्हाकर जिबलाल घिमिरे, लगायत अन्य सदस्य ले दिनु भएको थियो, भने अन्त्य मा यस सभाका सभापति डोल राज काफ्ले ज्यू आफ्नो छोटो मन्तबय राखेर कार्यक्रम सम्पन गर्नु भएको थियो ,
Subscribe to:
Posts (Atom)








