बिजया दशमी तथा दीपावली 2071सालको सुखद उपलक्ष्यमा बिभिन्न ठाउमा छरियर बसिरहनु भएका समस्त नेपाली दाजुभाई दिदिबहिनीहरुमा शुख,शान्ति,प्रगती तथा सम्रिद्धीको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु बिहानी उज्यालो लाई पर्खन्दै अन्धेरी रातमा रुमलिये पनि, झरणालाई नियालेर नि तिर्खाईमा तड्पिए पनि, सहसको बाटो परिवर्तण नहोस् यात्रा निरन्तार चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो आटुट बलिरहोसयहि छ मेरो भावना, विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना! शुभकामना!! शुभकामना!!!