Thursday, May 26, 2011

जन्म दीन


हजारौ पल्ट  जन्म दीन आइरहोस,
लाखौ मुस्कान जिन्दगीमा छाइरहोस
आमा-बुबाको आशिर्बाद सधै भरी मिलीरहोस,
दु:खले कहीले पाइला न टेकोस  
सुखै सुखले जिन्दगी बितोश
दाजु-भाई, दिदी-बहिनी र साथीहरुको 
साथ कहिल्यै न छुटोस,
यसै गरी जन्म-दीन फेरी फेरी फर्किरहोस,
यही छ मेरो कामना, जन्म दिनको शुभ-कामना!!!

0 comments:

Post a Comment

 
माथि जानुस्