Saturday, March 23, 2013

नेपाली  एकता समाज कल्याणकारी कोष (मलेशिया ) २२/०३/२ ० १ ३ 
 यस  कोष का सदस्य पारस खडका लाई गएको राती  शुक्र बार  फूलमाला  अबीर लगाई  बिभिन  किसिमका लोक दोहरी , आधुनिक गीतहरु बजाई  नाच गान गरी  बिदाई कार्यक्रम   ग-यो,यस बिदाई कार्यक्रम का उदघोसक  रमेश श्रेठ ले गर्नु भएको  थियो भने , शुभ यात्रा  को मन्तबय यसै कोशका अध्यछ अजय कुमार शाह , उपा -  अध्यछ गिरी राज पौडेल , कोषा  अध्यछ रुद्रा खतिवडा, बरिष्ठ सल्हाकर जिबलाल घिमिरे, लगायत अन्य सदस्य ले दिनु भएको  थियो, भने अन्त्य मा यस सभाका सभापति डोल राज काफ्ले ज्यू  आफ्नो  छोटो मन्तबय राखेर  कार्यक्रम सम्पन गर्नु भएको थियो ,
 
माथि जानुस्